समाज
मूलपानीमा निर्माणाधीन प्लम वालमा अनियमितताको आरोप, अभियन्ता सुदीप फुयालद्वारा छानबिनको माग
Irregularities Alleged in Mulpani Plum Wall Construction, Activist Sudip Phuyal Demands Investigation
कागेश्वरी मनोहरा नगरपालिका–६, मनकामना टोलमा निर्माणाधीन प्लम वालमा मापदण्ड विपरीतका सामग्री प्रयोग भएको गुनासो स्थानीयवासी र अभियन्ता सुदीप फुयालले गरेका छन्। रु. २१ लाख भन्दा बढीको सम्झौतामा बनिरहेको संरचनामा गुणस्तर परीक्षण र पारदर्शी छानबिनको माग उठेको छ।
Local residents and anti-corruption activist Sudip Phuyal have raised concerns over a plum wall under construction in Ward 6 of Kageshwari Manohara Municipality, Mankamana Tole, alleging the use of substandard materials that violate construction norms. The project, contracted for over NPR 2.1 million, is now facing calls for a quality inspection and a transparent investigation.